आज:  | Fri, 06, Aug, 2021

अभिनेता दिलिप कुमारको निधन

२०७८, २३ असार बुधबार १४:०३ मा प्रकाशित ( ४ हफ्ता अघि) १२१० पाठक संख्या

काठमाडौं, असार २३ गते । भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको टाइम्स अफ इण्डियाले जनाएको छ । उहाँ बुढ्यौली उमेरमा हुने रोगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बइको एक अस्पतालमा भर्ना हुनुभएको थियो। सोमबार उहाँको स्वास्थ्य अबस्थामा केही सुधार भएको भन्दै उहाँकी श्रीमती सारा बानुले प्राथनाका लागि सबैलाई आग्रह गर्नुभएको थियो। 

खबर एक्सप्रेस