आज:  | Fri, 06, Aug, 2021

निषेधाज्ञा असार ३१ गते सम्म थप

२०७८, २० असार आईतवार २०:५७ मा प्रकाशित ( १ महिना अघि) १७३७ पाठक संख्या

काठमाडौं, असार २० गते । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय गरेको छ ।

खबर एक्सप्रेस