आज:  | Fri, 29, Mar, 2024

असार २५ गतेसम्म कर तिर्न आग्रह

२०७८, २ असार बुधबार १९:१३ मा प्रकाशित ( २ साल अघि) १५७८० पाठक संख्या

काठमाडौं, असार २ गते । गणेस तिवारी । नेपाल सरकारले कर तिर्नको लागि आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्नको लागी आग्रह गरेको छ । वि.सं. २०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वाराले जारी सूचनामा उल्लेख छ ।

खबर एक्सप्रेस