आज:  | Fri, 06, Aug, 2021

उपत्यकाभित्र केही समय पानीको समस्या हुने

२०७८, ३१ जेष्ठ सोमबार २०:२५ मा प्रकाशित ( १ महिना अघि) २२०२ पाठक संख्या

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्र नागरिकको घरमा खानेपानी आउने तालिका सार्वजनिक गरेको छ।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने गरेकोमा अब सो पानी रोकिएपछि उपत्यकाभित्र केही समय पानीको समस्या हुने देखिएको छ।

 

खबर एक्सप्रेस