आज:  | Thu, 05, Aug, 2021

निषेधाज्ञा बारे निर्णय गर्न आज बैठक बस्दै

२०७८, ३० जेष्ठ आईतवार ११:४० मा प्रकाशित ( १ महिना अघि) ३६२८ पाठक संख्या

काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । आज दिउँसो ३ बजे बैठक बस्ने बैठकले थप निर्णय लिने बुझिएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

खबर एक्सप्रेस