आज:  | Fri, 06, Aug, 2021

अमेरीकामा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

२०७८, ३० जेष्ठ आईतवार १०:०५ मा प्रकाशित ( १ महिना अघि) १४५८ पाठक संख्या

Nepalese American Chamber Of Commerce- Dallas TX ले आज एक कार्यक्रमका बिच भेटी राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबीर पुनलाई नेपालमा कोरोना बिरुद्ध कार्यका लागी लागी २० हजार अमेरिकी डलर र करिब ४० हजार अमेरिकी डलर लागतका ५ वटा भेन्टिलेटरहरु २ नया पोर्टेबल र ३ ट्रेनिंगका लागी हस्तान्तरण गरेको छ । सोही अवसरमा च्याम्बर र आविष्कार केन्द्रका बिचमा एक MOU मा पनी हस्ताक्षर भएको छ ।

खबर एक्सप्रेस