आज:  | Fri, 29, Mar, 2024

निजी अस्पतालहले कोरोना संक्रमितबाट शुल्क लिएमा दर्ता खारेज गर्ने चेतावनी

२०७८, २९ जेष्ठ शनिबार १०:१५ मा प्रकाशित ( २ साल अघि) ८१२३ पाठक संख्या

काठमाडौं । कोरोना उपचार सेवा सम्झौता गरेका निजी अस्पतालहरुले कोरोना संक्रमितबाट शुल्क लिएको पाइएमा दर्ता खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितसँग शुल्क लिएको पाइएमा अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

विज्ञप्ति

खबर एक्सप्रेस