आज:  | Sun, 26, Sep, 2021

CHDC का संस्थापक तथा कर्मचारीले ३ वर्षसम्म शेयर बेच्न नपाउने

२०७८, २८ जेष्ठ शुक्रबार १९:३९ मा प्रकाशित ( ३ महिना अघि) ३००८ पाठक संख्या

सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सार्वजनिक निष्काशन भएको धितोपत्र बाहेक अन्य संस्थागत तथा कर्मचारीहरुको शेयर लकिङ्ग पिरियडमा गएको कम्पनीले नेप्सेलाई जानकारी गराएको छ। हाइड्रोपावरले मिति २०७८ साल बैशाख ३१ गते शेयर बाँडफाँड भएको सोही मिति बाट ३ बर्षसम्म बि.स. २०८१ साल बैशाख ३० गते सम्म संस्थापक तथा कर्मचारीहरुले कम्पनीको शेयर बिक्री गर्न नपाउने प्राबधान राखिएको छ ।

खबर एक्सप्रेस