आज:  | Tue, 16, Apr, 2024

दुई महिना मेलम्चीको पानी नआउने

२०७८, २७ जेष्ठ बिहीबार २०:३४ मा प्रकाशित ( २ साल अघि) १७१४४ पाठक संख्या

काठमाडौँ, जेठ २७ गते । काठमाडौँ उपत्यकावासी माझ झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ ।

 

 

खबर एक्सप्रेस