आज:  | Fri, 19, Apr, 2024

नागरिकता अध्यादेशलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश

२०७८, २७ जेष्ठ बिहीबार १९:१५ मा प्रकाशित ( २ साल अघि) १२२१५ पाठक संख्या

काठमाडौं, जेठ २७गते । सरकारले केही दिन अघि ल्याएको नागरिकता अध्यादेशलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो ।

खबर एक्सप्रेस