आज:  | Fri, 19, Apr, 2024

सभामुखले प्रधानमन्त्री ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखे

२०७८, २६ जेष्ठ बुधबार १९:५५ मा प्रकाशित ( २ साल अघि) ८०६१ पाठक संख्या

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् । उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन्। सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका छन् ।

खबर एक्सप्रेस