आज:  | Mon, 14, Jun, 2021

भाका गाऊ फोटोफिचर

२०७८, २३ जेष्ठ आईतवार ०९:४९ मा प्रकाशित ( १ हफ्ता अघि) ७७६ पाठक संख्या

नेपालमा घुम्न जाने ठाऊ मध्य मनाङ एक उत्कृष्ट ठाऊ हो । मनाड. बाह्रय पयर्टक र आन्तरिक पर्यटकको उत्कृष्ठ गन्तब्य पनि हो । यहाँका हरेक गाऊ पनि त्यतिकै आर्कषक छन् । धेरै ठाऊ घुम्ने उत्कृष्ट गन्तब्यहरु छन् । मनाङको मनाङगाऊ, भाकागाऊ पिसाङ, चामे, तिमाङ, धारापानी लगायतका ठाउँमा बिभिन्न रमणीय स्थलहरु र तालहरु समेत रहेका छन् । यही मध्य भाकागाऊ पनि उत्कृष्ट रहेको छ ।

 

 

 

खबर एक्सप्रेस