आज:  | Fri, 22, Mar, 2024

बंगलादेश भुटान र म्यान्मारमा समेत बृक्षारोपण

२०७८, २३ जेष्ठ आईतवार ००:०५ मा प्रकाशित ( २ साल अघि) १०८८२ पाठक संख्या

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आज नेपाल, भारत सहित बंगलादेश भुटान र म्यान्मारमा समेत “नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना” भन्ने नाराका साथ SAT South Asian Team को बिशेष पहल बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कोरोनाका कारण सानो रुपमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमबाट आफूहरु निकै उत्साहित भएको देश अनुसारका लिडरहरुले बताएका छन् ।

 

बंगलादेश,बृक्षारोपण

भुटान

म्यान्मार

 

 

खबर एक्सप्रेस