आज:  | Fri, 19, Apr, 2024

अमेरिका सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने

२०७८, २१ जेष्ठ शुक्रबार ००:२२ मा प्रकाशित ( २ साल अघि) १६५२४ पाठक संख्या

गणेस तिवारी, काठमाडौं, । अमेरिका सरकारले नेपाल लगायतका विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक मार्फत सो जानकारी गराएको छ । अमेरिकाले नेपाल लगायत एशियाका विभिन्न देशलाई कोभ्याक्स मार्फत ७० लाख डोज खोप उपलब्ध गराउने भएको छ । अमेरिकाको सो घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत धन्यवाद दिनु भएको छ ।

खबर एक्सप्रेस