आज:  | Sat, 23, Mar, 2024

फरकधारका राजनितिज्ञ उज्वल रहेनन

२०७८, १८ जेष्ठ मंगलवार १८:२३ मा प्रकाशित ( २ साल अघि) १६४९३ पाठक संख्या

गणेस तिवारी, काठमाडौं, जेठ १८ गते । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । लामो समयदेखि कोरोना सक्रंमणबाट ग्रसित थापा मेडिसिटी अस्पतालमा उपचाररत थिए । तर आज दिउँसो ४ः२५ मिनेटमा उनको निधन भएको मेडिसिटी अस्पतालले जनाएको छ ।

खबर एक्सप्रेस