आज:  | Thu, 28, Mar, 2024

निरुताको सम्झनामा आफन्तको छायांकन

२०७८, १८ जेष्ठ मंगलवार १२:३५ मा प्रकाशित ( २ साल अघि) १३७९६ पाठक संख्या

गणेस तिवारी, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सदाबहार हिट नायिका निरुता सिंहले आफ्नो सामाजिक संजाल फेसबुकमा चलचित्र आफन्तको छायांकनको बेलाका तस्बित शेयर गर्दै स्मरण गरेकी छिन् ।

उनी लेख्छिन् ”हिजो जस्तै लाग्छ चलचित्र “आफन्त “को छायांकन गरेको । तर आज यो तस्वीर हेर्दा सारै दुःख लाग्छ । यो तस्वीरमा

देखिएको निर्देशक,कलाकार अनि प्राबिधिक  दाजुभाईहरु  मध्येका कती जना आज हामी बीच हुनुहुन्न।

श्रीकृष्ण दाई, शिव रेग्मी दाई अनि अरु जती प्राबिधिक दाजुभाईहरु सबैलाई हामी यो जीवन भरी माया अनि याद गरी रहने छौ ।तपाईहरु

को कमी सधै भरी खटकी रहने छ” भन्दै स्मरण गरेकी छिन् ।

उनले स्मरण गरेको स्टाटस

खबर एक्सप्रेस