आज:  | Mon, 14, Jun, 2021

अभियानले मकालु हिमालबाट ६,६०७ केजी फोहोर संकलन गर्‍यो

२०७८, १७ जेष्ठ सोमबार १९:२५ मा प्रकाशित ( २ हफ्ता अघि) १२१० पाठक संख्या


सफा हिमाल अभियान अन्तर्गत मकालु हिमालबाट संकलन गरिएको ६,६०७ किलोग्राम फोहोर मध्ये Bio-degradable (सड्ने/कुहिने) १,७२५ के.जी. फोहोर मकालु गाउँपालिकालाई बुझाइएको छ । भने Non Bio-degradable(नकुहिने) ४,८८२ किलोग्राम फोहोर Recycling गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको हो ।

खबर एक्सप्रेस