आज:  | Sun, 26, Sep, 2021

आगामी वर्ष २ लाख रोजगारी सिर्जना

२०७८, १५ जेष्ठ शनिबार १७:५१ मा प्रकाशित ( ४ महिना अघि) २४५० पाठक संख्या

५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने बताएका छन् । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न रु १२ अर्ब विनियोजन गरिएको छ ।

खबर एक्सप्रेस