आज:  | Thu, 25, Apr, 2024

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

२०७८, १५ जेष्ठ शनिबार १७:०२ मा प्रकाशित ( २ साल अघि) ११०९९ पाठक संख्या

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।

खबर एक्सप्रेस