आज:  | Thu, 18, Apr, 2024

सरकारी कर्मचारीलाई खर्च सहित १० दिन पर्यटन बिदा

२०७८, १५ जेष्ठ शनिबार १६:५६ मा प्रकाशित ( २ साल अघि) ११७१९ पाठक संख्या

अर्थमन्त्री विष्ण प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । सो अवधीमा भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका छन् ।

खबर एक्सप्रेस