आज:  | Fri, 29, Mar, 2024

६ अर्ब बराबरको आइपिओ पाइपलाइनमा

२०७८, १३ जेष्ठ बिहीबार २०:५३ मा प्रकाशित ( २ साल अघि) ८७७४ पाठक संख्या

१७ वटा कम्पनीका करिब ६ अर्ब रुपैयाँबराबरको आइपिओ पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा १७ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँबराबरका ५ करोड ९६ लाख कित्ता सेयर निष्कासनका लागि अनुुमतिको पर्खाइमा रहेका छन् ।

 

खबर एक्सप्रेस