आज:  | Sun, 26, Sep, 2021

६ अर्ब बराबरको आइपिओ पाइपलाइनमा

२०७८, १३ जेष्ठ बिहीबार २०:५३ मा प्रकाशित ( ४ महिना अघि) १७३७ पाठक संख्या

१७ वटा कम्पनीका करिब ६ अर्ब रुपैयाँबराबरको आइपिओ पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा १७ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँबराबरका ५ करोड ९६ लाख कित्ता सेयर निष्कासनका लागि अनुुमतिको पर्खाइमा रहेका छन् ।

 

खबर एक्सप्रेस