आज:  | Mon, 14, Jun, 2021

मौसम खराबका कारण सगरमाथा आरोहीहरु प्रभावित

२०७८, १३ जेष्ठ बिहीबार १७:०८ मा प्रकाशित ( २ हफ्ता अघि) ८६९ पाठक संख्या

गणेस तिवारी, काठमाडौँ । मौसम खराबका कारण सगरमाथा आरोहीहरु प्रभावित भएका छन् । मौसमका कारण आरोहीहरु चौथो शिविर पुगेर पुनः फर्किनुपर्ने अवस्था आएको छ । सगरमाथा आधार शिविरमा हिजोदेखि लगातार हिमपात भईरहेकोले आरोहीहरु चौथौ शिविरमा पुगेर पनि तल फर्किएका छन् । केहि आरोहीहरु आरोहण सकेर आधारशिविर आउने क्रममा घाइते भएकालाई हेलिकप्टर रेस्क्यु मगाईएको छ ।
लुक्लादेखि आधारशिविरसम्म मौसम खराबका कारण हेलिकप्टरहरू आधारशिविरसम्म पुग्न सकिरहेका छैनन ।

 

तस्बिर साभार : खिमलाल गाैतमकाे फेसबुक

खबर एक्सप्रेस