आज:  | Sun, 26, Sep, 2021

बजेट जेठ १५ गते ४ बजे सार्वजनिक हुने

२०७८, १३ जेष्ठ बिहीबार १२:४३ मा प्रकाशित ( ४ महिना अघि) ३३१८ पाठक संख्या

गणेस तिवारी , नेपाल सरकारले आगामी शनिबार ४ बजे बजेट सार्वजनिक गर्ने तयारीमा जुटेको छ । यसको लागी आर्थिक सर्वेक्षण शुक्रबार २ बजे अर्थ मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रमलाई जुमबाट सार्वजनिक गर्ने साथै सिमित पत्रकारलाई मात्र अर्थमन्त्रालयमा प्रवेश दिने तयारी गरिएको छ । बजेट भाषण भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जेठ १५ गते शनिवार ४ बजे सिंहरबारबाटै सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस