आज:  | Tue, 16, Apr, 2024

संजयदत्तलाई युएईले गोल्डेन भिषा

२०७८, १३ जेष्ठ बिहीबार १२:२० मा प्रकाशित ( २ साल अघि) १०९७५ पाठक संख्या

भारतिय चर्चित अभिनेता संजयदत्तलाई युएईले गोल्डेन भिषा दिएको छ । उनले आफ्नो ट्विटरबाट गोल्डेन भिषा प्राप्त गरेको खुसी शेयर गर्दै युएई सरकारलाई धन्यवाद दिएका छन् । यो भिषको अवधी १० वर्ष रहन्छ । युएई सरकारले यो भिषा विशेष गरी पीएचडी होल्डर, डाक्टर, इन्जिनियर लगायतलाई दिने गरेको छ । गोल्डेन भिषा २०२० बाट जारी गर्न सुरुवात गएिको हो । बलिउड फिल्म उद्योगबाट यसकिसिमको भिषा पाउने अभिनेता संजयदत्त पहिलो ब्यक्ति हुन् ।

खबर एक्सप्रेस