आज:  | Fri, 22, Mar, 2024

बहुचर्चित ‘मेरो प्यारो ओखलढुंगा’ गीतको भिडियो बन्यो

२०७८, ९ जेष्ठ आईतवार ११:०९ मा प्रकाशित ( २ साल अघि) २६०७२ पाठक संख्या

काठमाडौँ — युगकवि सिद्धिचरण श्रेष्ठको शब्दरचना तथा स्वरसम्राट नारायण गोपालको संगीत–स्वर रहेको बहुचर्चित ‘मेरो प्यारो ओखलढुंगा’ गीतको भिडियो तयार भएको छ ।

युगकविको ११०औँ जन्मजयन्तीका अवसरमा आइतबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

खबर एक्सप्रेस