आज:  | Sat, 13, Apr, 2024

रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा शुरु

२०७८, १ जेष्ठ शनिबार १४:४० मा प्रकाशित ( २ साल अघि) ३०२८८ पाठक संख्या

करिब एक हजार ६०० वर्ष पुरानो रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा शुरु भएको छ । वैशाख पूर्णिमाको भोलिपल्ट हुने महास्नानसँगै सुरु भएको यो असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । । दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ । कोरोना संक्रमणका कारण यो वर्ष रथयात्रा पूरा नगरी सांकेतिक रुपमा मात्रै गर्न लागिएको छ ।

खबर एक्सप्रेस