आज:  | Fri, 29, Mar, 2024

यो वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा यसरी तयार हुदै फोटो फिचर

२०७८, २९ बैशाख बुधबार २३:१४ मा प्रकाशित ( २ साल अघि) १२४३२ पाठक संख्या

काठमाडौं । कोरोना महामारीका कारण यो वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय भएको छ । यस पटकलाई रथारोहण भएको चौथो दिन अर्थात जेठ १ गते प्रतीकात्मक रुपमा रथ तानेर रथयात्रा सम्पन्न गरिने छ । जिल्ला सुरक्षा समितिको बैठकले जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी सुरक्षा घेराभित्र रथयात्रालाई अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्ने निर्णय भएको जनााईएको छ ।

 

 

 

 

तस्बिरः चक्र बहादुर चन्द

खबर एक्सप्रेस