आज:  | Fri, 19, Apr, 2024

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

२०७८, २६ बैशाख आईतवार १७:४७ मा प्रकाशित ( २ साल अघि) ७७२० पाठक संख्या

वैशाख-२६, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । विपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने दिनको अघिल्लो दिन नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन । प्रदेश प्रमुखले उनलाई काम चलाऊ सरकारको रुपमा जिम्मेवारी दिएकी छन् ।

 

खबर एक्सप्रेस