आज:  | Thu, 18, Apr, 2024

संवैधानिक परिषद्को बैठक सकियो

२०७८, २६ बैशाख आईतवार १२:१२ मा प्रकाशित ( २ साल अघि) ८१२३ पाठक संख्या

काठमाडौं । संवैधानिक परिषद्को बैठक सकिएको छ । बैठकले रिक्त रहेका लोकसेवा लगायत आयोगहरूमा पदपूर्ति सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखको अनुपस्थितमा बैठक बसेको थियो । आजको बैठकले संवैधानिक आयोगहरूमा पदपूर्ति सिफारिस गरेको स्रोतले बताएको छ ।

खबर एक्सप्रेस