आज:  | Mon, 14, Jun, 2021

२०२२ डिभीको नतिजा सार्वजनिक

२०७८, २६ बैशाख आईतवार ११:५७ मा प्रकाशित ( १ महिना अघि) २३५७ पाठक संख्या

गणेश तिवारी, काठमाडौं

अमेरीकि डीभि सन् २०२२ का लागि भरिएको आवेदनको नतिजा सार्वजनिक भएको छ। काठमाडौंमा रहेको अमेरीकि दूतावासले नतिजा सार्वजनिक भएको जनाएको छ। दूतावासका अनुसार गएको राति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो। डिभी परेको नपरेको त्यसको नतिजा मखउचयनचबm।कतबतभ।नयख वेबसाइटमा गएर निःशुल्क हेर्न सकिने जनाएको छ। नतिजा हेर्नका लागी आवेदनका बेला अनलाइन आवेदन गर्दा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ।

 

खबर एक्सप्रेस