आज:  | Mon, 14, Jun, 2021

बाजुरामा बाढिपहिरोले क्षती

२०७८, २३ बैशाख बिहीबार २०:०२ मा प्रकाशित ( १ महिना अघि) १३९६ पाठक संख्या

सुदुरपस्चिमको बाजुरा बुढिगङ्गा नगरपालिका २ मा ठुलो  बर्षासँगै बाढिपहिरो आएर किसानको पाकेको गहुँ  सहित् खेत खोलले बगाएको छ । बाढिले केही गाईभैंसी सहित बगाएको बुझीएको छ । थप विवरण आउन बाँकी रहेको छ । गतबर्ष बाढिपहिरो सहित् यही ठाउँमा ठुलो क्षती भएको थियो ।त्यो बाढिले क्षतिग्रस्त भएको बाटो बन्न नपाउदै फेरी यो अवस्था आएको हो ।

 

खबर एक्सप्रेस