आज:  | Fri, 29, Mar, 2024

आठ हजार ९७० थपिए, दुई हजार ७०७ कोरोनामुक्त, ५४ को मृत्यु

२०७८, २३ बैशाख बिहीबार १७:४७ मा प्रकाशित ( २ साल अघि) १०१०७ पाठक संख्या

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ५४ जनाको मृत्यु भएको छ । २१ हजार एक सय ४२ जनाको परीक्षणमा परीक्षणमा ८ हजार ७ सय ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५६१ रहेको छ । अहिले नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ रहेको स्वास्थ्थ्य मन्त्रालयले जनाएको छ । सो समयमा मुत्यू ५४ जना भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ५ सय २९ जनाको मृत्यु भएको छ।

खबर एक्सप्रेस