आज:  | Mon, 14, Jun, 2021

राष्ट्रपतिबाट सात वटा अध्यादेश जारी

२०७८, २१ बैशाख मंगलवार १६:५२ मा प्रकाशित ( १ महिना अघि) १३०३ पाठक संख्या

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

खबर एक्सप्रेस