आज:  | Fri, 29, Mar, 2024

कंगना रनौतले आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड बारे कडा प्रतिक्रिया दिइन

२०७८, २१ बैशाख मंगलवार १६:०८ मा प्रकाशित ( २ साल अघि) १०३५५ पाठक संख्या

बलिउड फिल्म अभिनेत्री कंगना रनौतले आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड भएपछि कडा प्रतिक्रिया दिएकी छन् । ट्वीटरले यस्तो गरेर उनकै कुरा पुष्टि गरेको छ । मसँग सिनेमा लगाएत थुप्रै प्लेटफर्महरु छन् जसको प्रयोग गरेर आफ्नो आवाज उठाउन सक्छु। तर मेरो मन यो देशका ती मानिसहरुबारे दुःखी छ जसलाई यातना दिइएको छ, जसलाई दास बनाइएको छ र जसलाई हज्जारौं वर्षदेखि दबाएर राखिएको छ र अहिले पनि जसको दुःखको कुनै अन्त्य छैन ।

खबर एक्सप्रेस