आज:  | Sun, 09, May, 2021

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने

२०७८, २० बैशाख सोमबार १४:४४ मा प्रकाशित ( ६ दिन अघि) ८०७ पाठक संख्या

चीन सरकारले  नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिलिन्डरलाई छिटो काठमाडौंमा ल्याउने तयारी भइरहेको छ। सिलिन्डरहरू हवाई तथा स्थलमार्गबाट झिकाउने प्रयास अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। सो सिलिन्डर आए अहिलेको अवस्थामा केही राहत हुनेछ ।

खबर एक्सप्रेस