आज:  | Thu, 25, Apr, 2024

ममता बनर्जीले नन्दिग्राम सीटबाट चुनाव हारिन

२०७८, १९ बैशाख आईतवार १७:१२ मा प्रकाशित ( २ साल अघि) २२१०४ पाठक संख्या

भारत । पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले नन्दिग्राम सीटबाट चुनाव हारेकी छन्। उनले भाजपा उम्मेदवार शुभेंदु अधिकारीले उनलाई हराएका हुन ।यो क्षेत्र निकै चर्चामा रहेको क्षेत्र हो।

विधानसभा चुनाव हुनुभन्दा ठीक अघि शुभेन्दु अधिकारीले ममताको टीएमसी पार्टी छोडेर बीजेपीमा सामेल भएका थिए।अहिले पश्चिम बंगालको चुनाबी नतिजा आउनेम क्रममा छ ।अहिलेसम्म ममताको टीएमसी पार्टीले स्पष्ट बहुमत ल्याउने प्रारम्भिक प्रतिबेदन आएको छ ।

खबर एक्सप्रेस