आज:  | Sun, 09, May, 2021

आजबाट पत्रकारलाई पनि सूचना विभागको पास चाहिने

२०७८, १९ बैशाख आईतवार ११:३४ मा प्रकाशित ( १ हफ्ता अघि) ५२८ पाठक संख्या

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय   अनुसार निषेधाज्ञाको समयमा पत्रकार माथिपनी थप कडाइ गरेको छ। शुक्रबारको सिसिएमसी बैठकले काठमाडौं उपत्यकामा सूचना तथा प्रसारण विभागबाट प्राप्त पास र बाहिरी जिल्लामा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने गरी निर्णय गरेको छ। अहिले सम्बन्धित मिडिया सस्थाको कार्ड भए भए पुग्ने थियो ।

खबर एक्सप्रेस