आज:  | Fri, 06, Aug, 2021

‘सफा हिमाल अभियान २०२१’ ले फोहोर संकलन कार्य थालनी गर्‍यो

२०७८, १६ बैशाख बिहीबार १४:३० मा प्रकाशित ( ३ महिना अघि) ४९९२ पाठक संख्या

काठमाडौं । नेपाली सेना र सेवा प्रदायक संस्थाले ‘सफा हिमाल अभियान २०२१’ अन्र्तरगत फोहोर संकलन गरेको छ ।टिम सगरमाथाले ६३६ किलो फोहोर संकलन गरेको छ भने टिम मकालू: २१० किलो र टिम अमा डब्लमले ८० किलो  फोहोर संकलन गरेको छ । टिमले आगामी जेठ १० गतेसम्म फोहोर संकलन गर्ने निर्देशनालयले जानकारी गराएको छ ।

खबर एक्सप्रेस