आज:  | Sun, 09, May, 2021

माथिल्लो तामाकोसीको सूरुङमा पानी खसालियो

२०७८, १६ बैशाख बिहीबार १३:३३ मा प्रकाशित ( १ हफ्ता अघि) ७४५ पाठक संख्या

१६ बैशाख, २०७८, दोलखा ।
माथिल्लो तामाकोसी ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सूरुङमा पानी खसालिएको छ । आज नेपाल सरकारका प्रबक्ता एव सूचना प्रबिधी मन्त्री पार्बत गुरुङले सो कार्यको शुभारम्भ गरेका छन्। यो आयोजना केही दिन भित्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन गर्ने छन् ।

खबर एक्सप्रेस