आज:  | Sun, 09, May, 2021

एक सय २० जनाको मुद्दा फिर्ता

२०७८, १५ बैशाख बुधबार २३:४६ मा प्रकाशित ( १ हफ्ता अघि) ६२१ पाठक संख्या

काठमाडौं । नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोको जानकारी गराएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने बताएका छन् ।

खबर एक्सप्रेस