आज:  | Thu, 18, Apr, 2024

नेपालगन्जमा ५० वेड अक्सिजन सहितको आईसोलेशन सेन्टर बन्दै

२०७८, १५ बैशाख बुधबार १४:२२ मा प्रकाशित ( २ साल अघि) २२५६९ पाठक संख्या

तत्काल नेपालगंज उपमहानगरपालिकाले संचालन गर्ने ५० वेड अक्सिजन सहितको आईसोलेशन सेन्टरको अन्तिम तयारी वारे नेपालगंज उपमहानगरपालिका कार्यवहाक नगर प्रमुख उमा थापा मगरले अवलोकन गरेकी छन् । साथै यसबारे भेरी अस्पतालका मेडिकल सुपरीटेन्डन डा. प्रकाश थापा र डा बद्रि चापागाईलाई जानकारी गराएकी छन् । साथमा नेपालगंज उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष सुनिल सिंह हमालको समेत उपस्थिति रहेको थियो ।अक्सिजन सिलिन्डर सहित एक्सन एडको सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले सहयोग गरेको हो।

खबर एक्सप्रेस