आज:  | Sun, 09, May, 2021

अत्तरिया चोकको दर्दनाक अवस्था

२०७८, १४ बैशाख मंगलवार ०७:२१ मा प्रकाशित ( १ हफ्ता अघि) १०५५ पाठक संख्या

गोदावरी नगरपालिकाको चोक दोस्रो  जनआन्दोलनमा राजा महेन्द्रको सालिक ढालिएपछि यस चोकमा कुनै पनि कलाकृति/सुदूरपश्चिमको कुनै चिनारी नराखी एउटा ‘चाउचाउ’ कम्पनीलाई विज्ञापनका लागि ठाउँ प्रदान गरिएको थियो । त्यो कार्यको जनस्तरबाट व्यापक दबाब र विरोध भएपछि चाउचाउको विज्ञापन हटाइयो । तर त्यो चोकको अवस्था अहिले पनि उस्तै छ जताततै फोहोरका थुप्रा छन् । ढल्  मिसियको पानीले चोक दुर्गन्धित भनेको छ यात्रुलाई हिडन् मुस्किन परेको छ । यसको कारण सुदुरपस्चिमको मुख्यद्वारको यो अवस्थाले नागरिकमा नकारात्मक सन्देश जाने स्थानिय बताउछन् ।

 

खबर एक्सप्रेस