आज:  | Sun, 09, May, 2021

स्यानिटाईजन खादा ७ जनाको मृत्यु

२०७८, ११ बैशाख शनिबार १९:४० मा प्रकाशित ( २ हफ्ता अघि) ९३१ पाठक संख्या

एजेन्शी, भारतको महाराष्ट्रमा रक्सी नभेटिएपछि स्यानिटाईजन खादा ७ जनाको मृत्यु भएको छ । महाराष्ट्रको यवतमाल जिल्लाको छुट्टाछुट्टै दरई स्थानमा सेनिटाईजर सेवन गर्दा सात जनाको ज्यान गएको हो । यो घटनाले त्यो क्षेत्रमा हलचल मच्चिएको छ । अहिले त्यो क्षेत्रमा लकडाउन भएको कारण रक्सी पसल बन्द छन् । जसको कारण रक्सी पिउने मानिसहरू यताउता भौंतारिएर सो कार्य गरेकोले उनहरुको मृत्यु भएको हो । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर एक्सप्रेस