आज:  | Sat, 23, Mar, 2024

नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन

२०७८, ६ बैशाख सोमबार २१:२१ मा प्रकाशित ( २ साल अघि) १४८१९ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले जोखिम न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेकोे हो ।

खबर एक्सप्रेस