आज:  | Thu, 25, Apr, 2024

नागार्जुनको जंगलमा आगलागी हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

२०७७, २९ चैत्र आईतवार १५:१७ मा प्रकाशित ( ३ साल अघि) ६७५९ पाठक संख्या

काठमाडौं । काठमाडौंको नागार्जुनको जंगलमा आगलागी भएको छ । अहिले केहीबेर अघिबाट त्यस क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ । अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्र लगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ ।

खबर एक्सप्रेस