आज:  | Tue, 16, Apr, 2024

तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस

२०७७, २८ चैत्र शनिबार २०:२९ मा प्रकाशित ( ३ साल अघि) ८७१२ पाठक संख्या

कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

खबर एक्सप्रेस