आज:  | Wed, 27, Mar, 2024

पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित

२०७७, २८ चैत्र शनिबार १६:४४ मा प्रकाशित ( २ साल अघि) १४५४० पाठक संख्या

नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । मत गणना नुवाकोट जिल्ला सहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।अहिलेसम्म पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन शुरु गरिसकेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । औपचारिक घोषणा भने अहिले ५ बजेपछी मात्र हुनेछ ।

खबर एक्सप्रेस