आज:  | Thu, 28, Mar, 2024

राधे प्रदर्शन गर्ने बारे सलमान खान अलमलमा

२०७७, २७ चैत्र शुक्रबार २१:५८ मा प्रकाशित ( २ साल अघि) ९२०८ पाठक संख्या

भारतमा कोरोना संक्रमित बढेसँगै बलिउडमा फिल्मको रिलिज मिति स्थगित गर्ने क्रम बढदो छ । यसैमा अभिनेता सलमान खानले फिल्म ‘राधे’ प्रदर्शन गर्ने बारे अलमलमा परि रहेका छन् । उनले फिल्म रिलिज गर्ने वा नगर्ने आफु निकै दोधारमा परेको बताएका छन् । फिल्म आगामी १३ मे (इद) मा रिलिज गर्ने घोषणा गरिएको थियो । कोरोना संक्रमति दैनिक बढिरहेकोले फिल्म प्रदर्शन गर्ने नगर्ने कुरामा सलमान अल्झिका छन् । उनले फिल्म नसार्ने पक्षमा रहेको र कोरोना बढेको खण्डमा सार्नुपर्ने अवस्था आउने बताएका हुन् ।

खबर एक्सप्रेस