आज:  | Tue, 26, Mar, 2024

माइतीघर २ बन्दै अनमोल पक्का

२०७७, २६ चैत्र बिहीबार १३:१० मा प्रकाशित ( २ साल अघि) १८१९८ पाठक संख्या

नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’को अब माइतीघर २ बन्ने भएको छ । दि सुपर काजोल फिल्मस् बाट निर्माण हुने चलचित्रका निर्माता भूवन केसी हुन । यो चलचित्र दर्ता समेत भैसकेको छ।

चलचित्र माइतीघर २ को कथावस्तु तयार भैसकेको छ ।कोरोना जोखिम कमभएमा नयाँ बर्षबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । ‘पारस गर्ने कि माइतीघर २’ गर्ने यसबारे योजना बन्दै गरेको निर्माणटिमले बताएको छ । 

खबर एक्सप्रेस