आज:  | Fri, 29, Mar, 2024

नेपालमा कोरोनाका सङ्क्रमित दिनदिनै बढदै

२०७७, २५ चैत्र बुधबार २०:३० मा प्रकाशित ( २ साल अघि) ७५९६ पाठक संख्या

काठमाडौं, चैत २५ गते । नेपालमा कोरोनाका ३३९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ८१९ पुगेको छ । आज १६३जना काठमाडौं उपत्यकामा सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५० जना सङ्क्रमित थपिएका छन् । नेपालमा दुई हजार दुई सय एकजना सक्रिय सङ्क्रमित छन् । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निको भएका छन् ।

खबर एक्सप्रेस